18.1 C
Kathmandu
Flowers in Chania

जलन सचेतना सप्ताह नेपालमा

- Advertisement -


“जलन: अदृश्य स्वास्थ्य समस्याकाे सामना गराैैं”भन्ने नाराका साथ बिस्वब्यापी रुपमा संचालन भैइरहेको प्रथम जलन सचेतना सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । नेपालमा जलन फाउन्डेसनले पोलाईको समस्या न्यूनीकरण गर्न जनचेतना , पिडितपक्षको उद्दार , प्राथमिक उपचार , उपचारमा पहुच , र ब्याबस्थापन कार्य गर्ने उद्देश्यले जलन सप्ताह संचालन गरेको जलन फाउन्डेसन नेपालका अध्यक्ष बालकृष्ण गैरेले बताएका छन । यहि कात्तिक १९ गते ४ नोभेम्बरबाट संचालित जलन सप्ताह नेपालका विभिन्न कलेज तथा बिधालयमा जनचेतनामूलक कार्यहरु गरेको अध्यक्ष गैरेले बताए । प्रतिनिधिसभा सदस्य माननीय डा चन्द्र भन्डारिको प्रमुख आतिथ्यमा सम्पन्न जलन सप्ताहमा काठमाडौ , ललितपुर , र भक्तपुरका जनप्रतिनिधी , विभिन्न अस्पतालका स्वास्थ्यकर्मी तथा बिधार्थिहरुको उपस्तिथिमा जलन सप्ताह सम्पन्न भएको हो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्