आयुर्वेद औषधालयले धनमन्तरी जयन्ती र रास्ट्रिय आरोग्य दिवसको अबसरमा पुजापाठ र शुभकामना कार्यक्रम गरि सम्पन्न गरेको छ । आयुर्वेद औषधालयका कबिराज गोबिन्द पौडेलले आयुर्वेदका पर्बधक धनमन्तरिको पुजा गर्नाले रोगब्याधी नलाग्ने बिस्वास रहेकोले आजको दिन विशेष रहेको बताएका छन । कार्यक्रममा कावासोती नगरपालिका उपमेयर फुलकुमारी थनेत , कावासोती आयुर्वेदका समिती सदस्यहरु , स्थानिय जनप्रतिनिधी लगाएतको उपस्थित रहेको थियो । कार्यक्रम वडा सदस्य भिमकला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।