सोमबार दिउँसो सडक भासिएपछि अबरुद्ध बनेको पुर्ब पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक दुइतर्फी संचालनमा आएको छ ।
बर्दघाट , ४ खुर्सानी खोलामा सोमबार दिउँसस सडक भासिएपछी डाइभर्सन मार्फत सडक संचालमा आएको प्रहरीले जनाएको छ । रातभर डाइभर्सनको काम गरेर सडक सुचारु गरिएको हो । बिहान ९ बजे एक तर्फी संचालनमा आएको सडक केही केहिबेर अगाडीबाट दुई तर्फी संचालनमा आएको हो ।
सडक खुलेपछी हिजो देखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न