18.1 C
Kathmandu
Flowers in Chania

पहिरो खस्दा कालीगण्डकी करिडोर अन्तर्गत बौदिकालिमा सडक अवरुद्द

- Advertisement -

अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासीको बौदीकालिमा सडक अवरुद्द भएको छ । 

बौदीकाली गाउँपालिका-३ , जन्तीपहिरो भन्ने स्थानमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको प्रहरीले जनाएको छ । 

पहिरो खस्दा जिल्लाको पहाडी भेगबाट सदरमुकाम कावासोती र पूर्वी पश्चिम राजमार्गमा आउने सवारीसाधन रोकिएका छन् । 

साथै नवलपुरबाट पाल्पा रामपुर जाने र आउने यात्रु मर्कामा परेका छ्न् । वर्षा निरन्तर भैरहेकाले तत्कालै पहिरो पन्छाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलले जानकारी दिनुभयो । सामान्य वर्षामा पनि यो सडक खण्ड हिलो र

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्