22.1 C
Kathmandu
Flowers in Chania

हसौरा खोलामा डुबेर एक बालकको मृत्यु 

- Advertisement -

नवलपुरको कावासोतीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कावासोति ४ स्थित हसौरा खोलामा पौडीखेल्ने क्रममा कावासोती नगरपालिका ३ बस्ने १३ बर्षको शिशिर बिकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जना साथिहरु सङ खोलामा पौडिन गएका बिक डुबेर बेपत्ता भएपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्