8.1 C
Kathmandu
Flowers in Chania

जन्मदिनको अवसरमा आश्रममा खाद्यान्न

- Advertisement -

नेपाल प्रेस युनियननवलपुरका उपाध्यक्ष तथा गोरखापत्रकर्मी मीना कंडेलले आफ्नो जन्मदिनको अवसरमाखाद्यान्न सामाग्री हस्तान्तरण गर्नु भएको छ ।देवचुली –१५ प्रगतिनगरको पशुपति वैदिकआश्रममा सो खाद्यान्नवितरण गरिएको हो । पछिल्लो समयजन्मदिन, विवाहवर्षगाठ साथै अन्यकार्यक्रममाअनावश्यकखर्च गर्ने प्रचलन बढ्दो रहेको छ । तर पत्रकार कंडेलले भने आफ्नो जन्मदिनको अवसरमा ठूला भोज भतेरमाफजुलखर्च नगरि खाद्यान्न सामाग्री हस्तान्तरण गरेर मनाएको बताउनु भयो ।
जन्मदिनमा गरिने फजुलखर्चलाई बचाउँदै सामाजिककार्यमा लगाई केहीहदसम्मभएपनि राहतपुगोस् भन्ने हेतुले खाद्यान्नवितरण गरेको पत्रकार कंडेलको भनाइ छ ।आफ्नो जन्मदिनमा एक गरिब घरपरिवारलाई खाद्यान्न सामाग्रीवितरण गर्न पाउँदाआफूले गर्व महसुश गरेको र आगामीदिनमापनि यस्तै सामाजिककार्यलाई निरन्तरतादिने उहाँले बताउनु भयो ।
मानविय सेवामा समर्पित भएकोमा आश्रमकापिठाधिश १०८स्वामी सरस्वतीजीमहाराजले आशिर्वचनब्यतmगर्दैसमाजमा सचेतना र सूचनामात्रहोइनमानविय सेवामापनि समर्पित हुदै आएकोमा धन्यवाददिनु भयो ।जन्मदिनमाअन्यविभिन्नकार्यक्रमभएतापनिआश्रममाखाद्यान्नवितरणको कार्यक्रमले पत्रकारले कलमचलाउने मात्रनभई मानविय सेवामापनि समपिर्मत हुनु खुशीको कुरा भएको बताउनु भयो ।
पशुपतिवैदिकआश्रममकाशिक्षकबाबुरामगौतमले जन्मदिनको अवसरमा यसरी राहत स्वरूपखाद्यान्नवितरण गर्नु निकै नै सह्रानीयकार्य रहेको बताउनु भयो । बैदिक सनातन ज्ञान आर्जन गर्ने पवित्र स्थलमाएकदिनकालागिभएपनिखाद्यान्नउपलब्ध गराउनहातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्