8.1 C
Kathmandu
Flowers in Chania

सर्पको टोकाइबाट महिलाको मृत्यु 

- Advertisement -

पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ बस्ने २० बर्षकी सोनिया खनालको मृत्यु भएको हो । सौचालय जानेक्रममा खुट्टामा सर्पले टोकेपछि  जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीम  ल्याएकोमा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गर्मी बढे पछि जिल्लामा सर्पदसका बिरामी बढेका छन् । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्