8.1 C
Kathmandu
Flowers in Chania

पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

- Advertisement -

पूर्बी नवलपरासी जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सम्पूर्ण खोपहरू बालबालिकाले पाएपछि पूर्ण खोप सुनिश्चितता जिलला घोषणा गरीएको हो । पूर्ण खोप सुनिश्चिताका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप लगाउन छुटेका बालबालिकाहरूको सर्वेक्षण गरी खोप लगाउने अभियान संचालन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा खोप सेवा दिनुपर्ने १ वर्ष मुनिका बालबालिकाको सख्ंया ४ हजार ८ सय ६७ र १ वर्षदेखि २ वर्षका ४ हजार ८ सय ६६ बालबालिकालाई खोप प्रदान गरेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख शैलेन्द्र सिंहले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्