24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

नारायणी नदिमा डुबेर एक युवाको मृत्यु 

- Advertisement -Flowers in Chania

पुर्बी नवलपरासीमा नारायणी नदिमा डुबेर एक जना युवाको मृत्यु भएको छ । जिल्लाको गैडाकोट स्थित नारायणी नदिको दोभानघाटमा गैंडाकोट गाउपालिका १४ का २८ बर्षका सुनिल राना मगरको मृत्यु भएको हो । 

  माछा मार्ने क्रममा नारायणी नदीमा डुबेको खबर पाएपछि खोजीगर्नेक्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलले बताए । माछा मार्न गएका राना राती अबेर सम्म पनि घर नआएपछी खोजीगर्नेक्रममा मृत अवस्थामा भेटिएका हुन् । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्