24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

सुस्तामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु 

- Advertisement -Flowers in Chania

पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

   सुस्ता गाउँपालिका -३ बिगेट स्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगंज तर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको  ट्याक्टर अनियन्त्रित भएर पल्टदा सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराका अनुसार दुर्घटनामा सुस्ता गाउँपालिका ५ का १३ बर्षका रोहित कंकरको  मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका  कंकरको उपचारकोक्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो । 

दुर्घटनामा सुस्ता गाउँपालिका  ४ नर्सहीका बस्ने  २१ बर्षका  सुकई मल्लाह घाइते भएका छन् । घाइतेको  भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्