24.1 C
Kathmandu
Tuesday, April 30, 2024
Flowers in Chania

मुग्लिनमा ५ जना यात्रु बोकेको ट्याक्सी त्रीशुली नदिमा खस्यो

- Advertisement -Flowers in Chania

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिनमा ५ जना यात्रु बोकेको ट्याक्सी त्रीशुली नदिमा खसेको छ ।
काठमाडौ बाट गोरखा तर्फ जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी मुग्लिनको सिमलधारा बाट त्रीशुली नदिमा खसेको प्रहरिले जनाएको छ । ट्याक्सिमा ५ जना सवार रहेको बताइएको भए पनि एकजनालाइ नदि छेउ बाट उद्दार गरिए पनि अन्यको उद्दारको प्रयास भइ रहेको प्रहरिले बताएको छ । ट्याक्सी पुरै नदिमा खसेको कारण उदार मा कठिनाइ भइरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्