8.1 C
Kathmandu
Flowers in Chania

स्टेन नवलपुरमा भन्डारी

- Advertisement -

विज्ञान शिक्षकहरुको सस्था स्टेन नवलपुरको प्रथम जिल्ला अधिबेसन बाट मोहन भन्डारीको अध्यक्षयतामा ११ सदस्यीय कार्यसमिती चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा दिपक बहादुर बिस्ट सचिबमा प्रकाश भन्डारी कोषाध्यक्षमा पुस्पा कंडेल सहसचिबमा नरेस कोहार निर्बाचित भएका छन । त्यसैगरी सदस्यहरुमा दिपक ढुंगाना , यमनाथ गौतम , केशब अधिकारी , गङा प्रसाद अधिकारी , अर्जुन गौतम , सन्देस न्यौपाने निर्बाचित भएका छन । कार्यक्रम स्टेनका केन्द्रिय सदस्य हरि प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथी देबकोटाले बिषयगत शिक्षकलाई बिषयबस्तुमा दक्षता कायम राख्नलाई स्टेन सस्थाले भुमिका खेल्ने बताएका छन । कार्यक्रममा कावासोती नगर शिक्षा प्रमुख क्षत्र बहादुर भन्डारी , दिपक बहादुर बिस्ट , अर्जुन प्रसाद पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए। उदघाटन कार्यक्रम तदर्थ समितिका अध्यक्ष बिश्नु प्रसाद रिजालको अध्यक्षयतामा सम्पन्न भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्