रास्ट्रिय शिक्षक संगठन कावासोतिमा पाण्डे संगठन कावासोतिको तेस्रो नगर अधिबेसनबाट नारन प्रसाद पाण्डे अध्यक्षयतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । सनिवार सम्पन्न अधिबेसनबाट उपाध्यक्षमा शिशिर सिजाली र बिष्णमाया पोख्रेल , सचिबमा लेखराम पोख्रेल , कोषाध्यक्षमा ठाकुर पङ्गेनी लगायत १५ सदस्यीय कार्यसमिती चयन भएको बिष्णु प्रसाद न्यौपानेले जानकारी गराएका छन । नेपाल रास्ट्रिय शिक्षक संगठनका प्रदेस सल्लाहकार नरदेब न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेस महासचिब धुर्ब सिग्देल , हरि प्रसाद न्यौपाने , शिव प्रसाद देबकोटा , टिकाराम डुम्रे लगायतले अधिबेसनको शुभकामना ब्यक्त गरेका थिय । उदघाटन कार्यक्रम बिष्णु प्रसाद न्यौपानेको अध्यक्षयतामा सम्पन्न् भएको थियो