24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

पौरखीद्वारा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

- Advertisement -Flowers in Chania

पौरखी बचत तथा ऋिण सहकारी सस्थाको आयोजना तथा कालिगण्डकी नारायणी सामुदायिक अस्पतालको प्राबिधिक सहयोगमा शनिबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कावासोती वडा ७ मा भएको शिबिरमा १ सय ७२ जनाले स्वास्थ्य परिक्षण गरेको पौरखी सहकारीका अध्यक्ष शालिकराम कोईरालाले बताए ।

कालिगन्डकी नारायणी सामुदायिक अस्पतालका डा छबिलाल थापा , डा कल्याण सापकोटा , डा वसन्त शर्मा लगायतकाले स्वास्थ्य परिक्षण गरेका थिए । जटिल समस्या रहेका करिब ११ जना बिरामिलाई अन्यत्र रेफर गरियको र बाकि लाइ औषधि उपलब्ध गराएको थियो । शिबिरमा कावासोती वडा नम्बर ६ र ७ का स्थानीयले स्वास्थ्य सेवा लिएको सस्थाका प्रबन्धक निलकन्ठ पराजुलिले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्