24.1 C
Kathmandu
Monday, April 15, 2024
Flowers in Chania

कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुदै

- Advertisement -Flowers in Chania

पुर्बी नवलपरासीको कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ’ भन्ने नारा सहित यही फागुन १५ गतेबाट २२ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो । ओल्ड स्टार क्लब कावासोतीको आयोजनामा हुन लागेको प्रतियोगितामा रुपन्देही , चितवन , मकवानपुर नवलपरासी सहित १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष राम पौडेलले बताए । नकआउट चरणमा हुने प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद , प्रमाण पत्र र शिल्ड , दित्तियले ४० हजार नगद तथा विभिन्न विधामा उत्कृष्ठ हुने खेलाडीलाई नगद सहित सम्मान गरीने छ । कावासोतीको नमुना सदरमुकाम स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी तिब्ररुपमा भैरहेको आयोजकले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्