8.1 C
Kathmandu
Flowers in Chania

कपिलवस्तुकाे सुरईनाका खाेलामा वस दुर्घटनामा १० काे मृत्युु ३० घाइते

- Advertisement -

कपिलवस्तुकाे सुरईनाका खाेलामा वस दुर्घटनामा १० काे मृत्युु ३० घाइते । घाइतेहरुकाे केही चन्द्राैतामा र केहीकाे वुटवलमा उपचार हुँदै । बस महेन्द्रनगरवाट काठमाडौंका लागि हिडेकाे । राति २ वजेतिर दुर्घटना । सुनाैलाे यतायात प्रालिको वस सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको । नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेनाको टाेलीले घटनास्थलवाट उद्वार ।थप विवरण आउन बाकी

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्