8.1 C
Kathmandu
Flowers in Chania

शैक्षिक सामाग्री वितरण गरेर स्थापना दिवस

- Advertisement -

प्रकृति पुस्तक पसल कावासोतिले स्थापना दिवसको अबसरमा विभिन्न बिधालयमा अक्षांरम्भ गर्न आउने बिधार्थिकाई स्टेसनरी सामाग्री वितरण गरेको छ । २०५२ सालमा स्थापना गरेको प्रकृति पुस्तक पसल आजैको दिन देखि २९औ बर्षमा प्रबेस गरेको छ । प्रत्येक बर्ष पुस्तक पसलले बिधालयमा स्टेसनरी सामाग्री वितरण गरेर स्थापना दिवस मनाउने गरेको पुस्तक पसलका ब्यबस्थापक गिता पराजुलिले बताईन । सामाजिक उत्तरदायित्व बहन गर्दै आफुहरुले सामुदायिक बिधालयका बाबुनानिलाई निसुल्क स्टेसनरी सामाग्री वितरण गर्ने गरेको पराजुलिको भनाई छ । श्रीपन्चमी र रास्ट्रिय पुस्तक पसल आजैको दिन पर्ने भयकोले पनि पुस्तक पसलले स्थापना दिवस बिधालयका बाबुनानिलाई निसुल्क शैक्षिक सामाग्री वितरण गर्ने गरेको छ । बिधालयका बाबुनानिलाई निसुल्क पुस्तक सामाग्री प्रदान गरेर स्थापना दिवस मनाउने गरेको नबदुर्गा आ बिधालयका प्रधानाध्यापक टिकाराम डुम्रेले बताय । प्रकृति पुस्तक पसलले स्थापना दिवस बाहेक अन्य समयमा समेत बिधालयहरुमा सहयोग गर्ने गरेको डुम्रेले बताय । यो बर्ष पनि पुस्तक पसलले करिब तीन सय बाबुनानिलाई स्टेसनरी सामाग्री वितरण गरेको पुस्तक पसलले बतायको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्