24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

बर्दघाटमा अज्ञात समुहको  गोली प्रहारबाट ब्यवसायी  घाइते 

- Advertisement -Flowers in Chania

पश्चिम नवलपरासीमा अज्ञात समुहको गोली प्रहारबाट एक ब्यवसायी घाइते भएका छन्  । बर्दघाट नगरपालिका-१६ केराबारी नजिकै  अज्ञात समुहले गोली प्रहार गर्दा गोलि प्रहार गर्दा ६५ बर्षका गजेन्द्र बिस्वकर्मा घाइते भएको प्रहरीले जनाएको छ । 

सुस्ता गाउपालिका १ बरुवामा सुनचादी पसल गर्ने बिश्वकर्मा लाई घर फर्कनेक्रममा सनिबार राती गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी  रेशम बोहराले बताए । 

पाखुरामा गोली लागेर घाइते  विश्वकर्मालाई तत्काल  चिसापानी अस्पताल बर्दघाट लगिएपनि उपचार सम्भव नभएपछी बुटवल स्थित तिनाउ अस्पताल रिफर गरिएको थियो । गोलि लागेको र गोलि प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको डिएसपी बोहराले बताए ।घाइते बिस्वकर्माले प्रयोग गर्ने स्कुटर समेत गोलि प्रहार गर्ने समुहले लिएर फरार भएका छ्न । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्