8.1 C
Kathmandu
Flowers in Chania

पुर्बी नवलपरासीको अमलटारीमा होम स्टे सन्चालन

- Advertisement -

(नवलपुर)

पुर्बी नवलपरासीको कावासोती नगरपालिका १७ मा अमलटारी सामुदायिक होम स्टे सन्चालनमा आएको छ । थारु , कुमाल , मगर लागाएत स्थानीय जातजातीको परम्परागत शैली र पर्या पर्यटनको प्रबर्द्धन गर्न होम स्टे सन्चालनमा ल्याइएको हो । २०७६ सालबाट नै सन्चालन गर्ने तयारी भएपनी कोरोना महामारीको कारण पुर्णरुपमा सन्चालन हुन सकेको थिएन । बिहिबार एक कार्यक्रमका बिच होम स्टे एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रेम शन्कर मर्दनियाले औपचारिकरुपमा उद्घाटन गरे । 

मौलिक पहिचान जगेर्ना गर्दै स्थानियको आयआर्जनमा टेवा पुर्‍याउन होम स्टे प्रभाबकारी हुने मर्दनियाने बताए । 

होम स्टेमा थारु , मगर कुमाल , घर्ती जातिको मौलिक पहिचान , परिकारको साथै नारायणी नदिमा डुङा सयर , जङल सफारी लगायतको सुबिदा रहेको अमलटारी सामुदायिक होम स्टेका सदस्य भिम घर्तीले बताए ।   पुर्बपश्चिम राजमार्गको डन्डा बाट ९ किलोमिटर दक्षिण अमलटारी गाउँ पुग्नुपर्दछ 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्