24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

कोदालो प्रहार गरेर श्रीमतीको हत्या

- Advertisement -Flowers in Chania


पुर्वी नवलपरासीको हुप्सेकोटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हुप्सेकोट गाउंपालिका ६ विरुखर्कका ३३ वर्षीय शेर बहादुर लम्का मगरले ३४ वर्षीय श्रीमती चनिसरा लम्का मगरलाई कोदालो र खुर्पाले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी बेद बहादुर पौडेलका अनुसार शनिवार राती १ बजे कोदालो र धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै महिलाको मृत्यु भएको थियो । हत्या गर्ने मथगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या के कति कारणले भएको हो भन्ने बारे अनुसन्धान भैरहेको छ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्