18.1 C
Kathmandu
Flowers in Chania

त्रिबेणि दुम्किबास सडक निर्माणमा बाधक निकुन्ज ऎन सच्याउछौ – सुरेन्द्र पान्डे

- Advertisement -

नारायण शर्मा – मुख्यमन्त्री पूर्बी नवलपरासी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्किबास त्रीबेणी सडक निर्माणका लागि सरकारी वन ऎन बाधक रहेको र त्यस्लाई सच्याईने बताएका छ्न निकुन्ज ऐन केही अफ्ट्यारो रहेको र त्यस्लाई सरल बनाउन निकुञ्जका अधिकारीसङ भैरहेको छ्ल्फल सकारात्मक भैरहेको पाण्ड्र्ले बताए । नेपाल प्रेस यूनियन पुर्बी नवलपरासीद्वारा कावासोतीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै आज उक्त कुरा बताएका हुन । यो सडक नखोल्दा सम्म गन्डकी प्र्देशको भारतसङ जोडिने नाका बन्द रहने भएकाले हर हिसाबले यो बाटो खोल्न सरकार लागेको बताए । बन्यजन्तु मैत्री सडक बनाउन प्रदेश सरकार प्रतिबद्द रहेको पान्डेले बताए । निकुन्जको चासो बन्यजन्तु मैत्री सडक निर्माण होस भन्ने छ हामी त्यसलाई सम्बोधन गरेर काम अघि बढछ । यो सडकमा प्रदेश सरकार ले लगानी गर्ने पान्डेले बताए । चितवनको निकुञ्जको बिचबाट सडक बनाएर माडी जाउ आउ भैरहेको सन्दर्भ रहेको स्मरण रहेको बताउदै पाण्डेले कुनै कानून तेर्साएर सडक निर्माण रोक्न नसकिने बताए । कर्मचारी सरुवाको प्रसङ कोट्याउदै मुख्यमन्त्री पान्डेले प्रदेशमा पठाउने सबै कर्मचारी केद्र सरकार र प्रदेश बिच समझदारी गर्ने कोसिस भैरहेको उनले सुनाए । गन्डकीमा बिकास बजेट खर्चको स्थिती न्यून रहेको स्विकार्दै पान्डेले चाडै ठेक्का पट्टाको काम शुरु गरेर बैशाख अघि नै भुक्तानी दिने र बजेट खर्च गर्ने स्थिती बनाउन सरकारले काम गरिरहेको छ उनले भने अब बिकास बजेट खर्च हुन्छ । खर्छ गर्ने दर बढ्छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्