8.1 C
Kathmandu
Flowers in Chania

ड्राइभिङ स्कुल संघको  अध्यक्षमा  गुरुङ सर्बसम्मत

- Advertisement -

चितवन – ड्राइभिङ स्कुल संघको रास्ट्रीय अध्यक्षमा राज कुमार गुरुङ चयन भएका छन्  । संघको चितवनमा सम्पन्न पाचौ अधिबेशन बाट गुरुङको नेतृत्वमा २१ सदस्यीय केन्द्रिय समिती सर्बसम्मत चयन भएको हो । नवनिर्बाचित कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा गोपाल प्रसाद घिमिरे , उपाध्यक्षहरुमा महेस पौडेल , बाबुराम प्रधान , महासचिबमा गोविन्द प्रसाद ढकाल, सचिबमा धन बहादुर अधिकारी र बिष्णु प्रसाद पोख्रेल र कोषाध्यमा बिश्नु कुमार मकाजु चयन भएको निर्बाचन अधिकृत बुद्दी कृष्ण गजुरेलले बताए । साथै नवनिर्बाचित समितिले नि बर्तमान समितिलाइ धन्यवाद दिदै ब्यवसायिकरुप मा संघको गतिबिधीलाई परिस्कृत गर्दै लैजाने निर्णय गरेको छ । संघको पाचौ अधिबेशनको सनिवार भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका थिए  । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्