24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

दुर्घटनामा युबकको मृत्यु 

- Advertisement -Flowers in Chania

दुर्घटनामा युबकको मृत्यु 

(नवलपुर)पुर्बी नवलपरासीको गैंडाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पुर्ब पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका १२ हर्कपुरमा ट्रकले मोटरलाइकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । जिल्ल प्रहरी कार्यालयका डिएसपी बेद बहादुर पौडेलका अनुसार ना ६ ख ६०१३ नम्बरको ट्रक र ना ६५ प ६७८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा माछापुच्छ्रे गाउपालिका ४ कास्कीका २२ बर्षका बल बहादुर शाहीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका शाहीको उपचारकोक्रममा नया मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन् । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्