8.1 C
Kathmandu
Flowers in Chania

दुर्घटनामा युबकको मृत्यु 

- Advertisement -

दुर्घटनामा युबकको मृत्यु 

(नवलपुर)पुर्बी नवलपरासीको गैंडाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पुर्ब पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका १२ हर्कपुरमा ट्रकले मोटरलाइकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । जिल्ल प्रहरी कार्यालयका डिएसपी बेद बहादुर पौडेलका अनुसार ना ६ ख ६०१३ नम्बरको ट्रक र ना ६५ प ६७८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा माछापुच्छ्रे गाउपालिका ४ कास्कीका २२ बर्षका बल बहादुर शाहीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका शाहीको उपचारकोक्रममा नया मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन् । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्