24.1 C
Kathmandu
Monday, April 15, 2024
Flowers in Chania

कावासोतिका विशाल राना अमेरिकाज युवा उपसंयोजक निर्बिरोध

- Advertisement -Flowers in Chania


काठमाडौं : गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको युवा सह संयोजकमा बिशाल राना निर्वाचित भएका छन । महाधिवेशनका लागि उनको मात्र उम्मेद्बारी परेपछी निर्बिरोध भएका हुन । उनको जिम्मेवारीमा उत्तर अमेरिका कोरिया , र दक्षिण अमेरिका क्षेत्र पर्छ ।
रानाले अमेरिकामा ब्यवसाय गर्दै आएका छन् । अमेरिकाको विस्कन्सन राज्यमा बसोबास गर्छन । सन् २०१६ मा अमेरिका गएका थिए । बिगत तीन बर्ष अघिदेखी उनले आफ्नै ब्यवसाय संचालन गर्दै आएका छन । उनी त्यस क्षेत्रका सफल ब्यवसायी मानिन्छन ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्