24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

- Advertisement -Flowers in Chania

परासी ।

नवलपरासी पश्चिमको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । रामग्राम -७, उजैनीका ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर आज विहान मृत्यु भएको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रमेश बोहराले बताउनुभयो ।

आफ्नै घरको अगाडी रहेको बिजुलीको पोलमा बलेको बत्ती निभाउने क्रममा अचानक करेण्ट लागि घाइते हुनेभएका यादवको उपचारको लागि पृथ्विचन्द्र अस्पताल परासीमा लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक बोहोराले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्