18.1 C
Kathmandu
Flowers in Chania

संविधान कार्यनयनमा जोड दिदै शुभकामना

- Advertisement -

बुधबार, ३ असोज

कावासोती, कावासोती जिल्ला समन्वय समिती नवलपुरले संविधान दिवस २०८० को अबसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय प्रमुख बाबुराम बिक को अध्यक्षयतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका पुर्ब कानुनमन्त्री माननीय रोशन बहादुर गाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाहले जनताको रगत र पसिनाबाट आएको यो संविधान उत्कृष्ट छ लिखित संविधान हो चित्त नबुझेका कुरा यहाँ समेटेर यसलाई कार्यनयन गर्नुको बिकल्प नरहेको बताएका छन । सबै राजनितिक दलको सहभागितामा संविधान घोषणा भयको हो यसमा दियका अधिकारहरु कार्यनयन गर्न सबैको साथ सहयोग आबश्यक रहेको बताएका छन् म त्यस्तै कार्यक्रममा निबर्तमान प्रतिनिधि सभा सदस्य तिलक महतले २०७२ को संविधानले हामी नवलपुर बासिलाई अधिकार प्रदान गरि छुट्टै जिल्ला पायका छौ यो नि संविधानले दियको अधिकार् हो हामिले कति कार्यनयन गर्न सकेम त्यो फरक पाटो छ आफ्नो अधिकार प्राप्त गर्नु त्यो हाम्रो पनि जिम्मेवारीमा पर्छ । नवलपुर जिल्लाले आफ्नो छुट्टै नाम प्राप्त नगरेको अबस्थामा यहाका सबै राजनितीक दलहरु नामाकरणको लागि लाग्न आग्रह गरेका छन । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पदमा जिसि , गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारी , देबचुली नगरपालिका प्रमुख हरि प्रसाद न्यौपाने , नवलपुर प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ सकुन्तला लम्साल मुक्ती पान्डे लगायत सबै राजनितिक दलका प्रमुखले संविधान कार्यनयनमा जोड दियका थिय । २०७२ को संविधानले जनताको अधिकार प्रदान गरेको छ यसलाई कार्यनयन गर्नु हामी सबै दायित्व रहेको बतायका छन । कार्यक्रममा विभिन्न कार्यलयका प्रमुख सुरक्षा निकाय र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्