18.1 C
Kathmandu
Flowers in Chania

डुबेर एकै परिवारका दुई जनाको मृत्यु 

- Advertisement -

पुर्बी नवलपरासीको गैंडाकोटमा नारायणी नदिमा डुबेर एकै परिवार का दुई जनाको मृत्यु भएको छ । जिल्लाको गैंडाकोट नगरपालिका ७ का सुमन कुमाल को ७ र १४ बर्षका छोराको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीका डिएसपि बेद बहादुर पौडेलका अनुसार मृत्यु हुनेमा १४ बर्शका सबिन कुमाल र ९ बर्षका सङम कुमाल को डुबेर मृत्यु भएको हो । डुबेर घाइते भएका बालक लाई  उपचारका लागि चितवन मेडिकल कलेजमा उपचार का लगिएको भएपनी चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । साथीहरुसङ पौडी खेल्न गएका उनिहरु नारायणी नदिमा डुबेका हुन । प्रहरी र स्थानियले तत्कालै उद्दार गरेपनी बचाउन नसकिएको स्थानियले बताए । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्