24.1 C
Kathmandu
Friday, May 24, 2024
Flowers in Chania

ट्रक पल्टदा १७ वटा भैंसी र पाडा मरे

- Advertisement -Flowers in Chania

पुर्बी नवलपरासीको कावासोती १६ चालीस किलोमा ट्रक दुर्घटना हुदा १७ वटा भैंसी मरेको छ। पुर्ब पश्चिम राजमार्गको चालिस किलो जङ्गलमा ना ४ ख ९२२७ नम्बरको ट्रक पल्टदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद बहादुर पौडेलका अनुसार कपिलबस्तु बाट काठमाडौ आउदै गरेको ट्रक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । १७ वटा चौपाया मरेको र १९ वटा जिबितै रहेको छ। मरेका चौपायालाइ स्थानीय तह र प्रहरीको सहयोगमा खाडल खनेर पुर्ने काम भैरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्