24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

नारायणी पुल बाट हाम फालेकी युबतीको पहिचान

- Advertisement -Flowers in Chania

पुर्बी नवलपरासीको गैंडाकोट स्थित नारायणी नदिमा हाम फालेकी एक युवती बेपत्ता भएकी छन् । बिहिबार राती ८ बजे नारायणी पुल बाट हाम फालेकी पश्चिम नवलपरासी सरावल गाउपालिका १ बस्ने २२ बर्षकी गंगा कुमारी फौजदार(थारु) बेपत्ता भएको प्रहरीले जनाएको छ ।  पुलमा झोला र मोबाइल छोडेर नारायणीमा हाम फालेकी युबतिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपि बेद बहादुर पौडेलले बताए । नारायणी नदिमा पानीको सतह बढेको कारण खोजी कार्यमा कठिनाइ आएको छ  ।ले कति कारणले नदिमा हाम फालेको हो भन्ने बिसयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय नारायणी नदिमा हाम फालेर आत्महत्या गर्नेक्रम बढेपछी सुरक्षाको लागि पुलमा तारजाली राख्नु पर्ने माग भइरहेको छ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्