24.1 C
Kathmandu
Saturday, July 13, 2024
Flowers in Chania

सुनवलमा एक पुरुस मृत फेला

- Advertisement -Flowers in Chania



पश्चिम नवलपरासीको सुनवल नगरपालिका १३ मगरघाटमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मगरघाटको जङ्गल नजिकै शव देखे पछि स्थानियले प्रहरी लाई खबर गरेका थिय । मृतक रुपन्देही देबदह नगरपालिका ८ का ५५ बर्षका इन्द्र बहादुर थारु रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपि भोजराज पान्डेले बताए । मृतकका परिवारले हिजो रुपन्देही प्रहरीमा मानिस हराएको र खोज तलासका लागि निबेदन दिएका थिए । घटना के कसरी घट्यो भन्ने बिसएमा आवश्यक अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ । शव लाई पोस्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्