24.1 C
Kathmandu
Friday, May 24, 2024
Flowers in Chania

आँखा पाक्ने संक्रमण फैलिएको भन्दै तत्काल विद्यालयहरु बन्द गर्न आग्रह

- Advertisement -Flowers in Chania

कावासोती ।

आँखा पाक्ने रोगबाट नगर भित्रका विद्यालयमा अध्ययन गर्ने अधिकांस विद्यार्थीहरु संक्रमित भएकाले केही समय विद्यालयहरु बन्द गर्न आग्रह गर्दै नेपाल विद्यार्थी संघ कावासोतीले कावासोती नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघ कावासोतीले कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डे र नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीलाई संक्रमण नियन्त्रणमा न आउदा सम्म केही समय विद्यालय बन्द गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको नगर सभापति कुमार क्षेत्रीले जानकारी दिए ।

पछिल्लो समय फैलिएको आँखा पाक्ने रोगबाट कावासोती र यस आसपासको क्षेत्रमा अधिकांश बालबालिकाहरु संक्रमित भएका छ्न ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्