बाँके राप्तिसोनारी गाउँपालिका-८ ओभरीका महिलाहरु मौलिक संस्कृतिको धरोहरको रुपमा रहेको पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउँदै । गत असोज महिनादेखि शुरु गरिएको उक्त संरक्षण अभियानमा ३० देखि ६५ वर्षसम्मका उमेर समूहका महिलाहरुले गाउँकै सामूदायिक भवनको उद्घाटनमा पञ्चेबाजा बजाएका हुन् । तस्बिरः रुपनी जि एम / रासस