24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

पञ्चेबाजा बजाउँदै महिला

- Advertisement -Flowers in Chania

बाँके राप्तिसोनारी गाउँपालिका-८ ओभरीका महिलाहरु मौलिक संस्कृतिको धरोहरको रुपमा रहेको पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउँदै । गत असोज महिनादेखि शुरु गरिएको उक्त संरक्षण अभियानमा ३० देखि ६५ वर्षसम्मका उमेर समूहका महिलाहरुले गाउँकै सामूदायिक भवनको उद्घाटनमा पञ्चेबाजा बजाएका हुन् । तस्बिरः रुपनी जि एम / रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्