24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

- Advertisement -Flowers in Chania

चितवन, साउन १४-

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडकखण्ड सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको थियो ।

कालिखोलाको पहिलो हटाउँदा बिहान तीन नम्बर पुलमा पहिरोले पुन सडक अवरुद्ध भएको थियो । दुवै पहिरो हटाएपछि आज दिउँसोबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्