24.1 C
Kathmandu
Monday, April 15, 2024
Flowers in Chania

मैले पुरस्करको व्यवस्था गरेपछि सय केजी सुन समातिएको होः अर्थमन्त्रीको दाबी

- Advertisement -Flowers in Chania

कावासाेती, साउन ८

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुटवल पुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नै सक्रियताका कारण तस्करीको सुन बरामद भएको दाबी गरेका छन् । आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि १ सय किलो सुन बरामद भएको उनले दाबी गरेका हुन् ।

यस्तै एक फरक प्रशंगमा अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्। नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने उनले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्