8.1 C
Kathmandu
Flowers in Chania

रोटरीले गय्राे ह्वील चेयर वितरण,

- Advertisement -

नवलपुर

राटरी क्लव अफ नवलपुर कावासोतीले ह्वील चेयर वितरण गरेको छ । शुक्रबार मध्यविन्दु जिल्ला अस्पताललाई ३ थान र अपाङग् २ जना सर्वसाधारणलाई ह्वील चेयर वितरण गरिएको हो ।

ह्वील चेयर वितरण कार्यक्रम रोटरीका अध्यक्ष एवम् जिल्ला अस्पतालका समेत अध्यक्ष रहेका बालकृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख गणेश पौडेल, मध्यविन्दु अस्पतालका प्रमुख डा. जितेन्द्र कंडेल, प्रदिप भुसाल, दुर्गा रिजाल, हरि प्रसाद ढुगाना, बाबुराम कंडेल, दिपक लम्साल अर्जुन सापकोटा, अम्रिता सिग्देल, देवराज भट्राई, दिपेन्द्र पौडेल, कृष्ण प्रसाद अर्याल, कृष्ण कुवर, दिलमाया श्रेष्ठ, जिवलाल तिवारी, रेशमराज पोख्रेल, तुलसी ज्ञवाली, प्रकाश देवकोटा, युवराज भट्राई लगायतको उपस्थिति थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्