8.1 C
Kathmandu
Flowers in Chania

मनसुन सक्रिय, भोलिदेखि देशका धेरै ठाउँमा मुसलधारे पानी पर्ने

- Advertisement -

काठमाडौँ।

भोलिदेखी केही दिन मनसुन सक्रिय हुने सङ्केत देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुको भनाइ छ । पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेपनि भोलिबाट देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका हुन् ।उनीहरुका अनुसार भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको छ ।

आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्