24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

मध्यविन्दुमा करेन्ट लागेर एकजनाकाे मृत्युु

- Advertisement -Flowers in Chania

नवलपुर । नवलपुरकाे मध्यविन्दुमा करेन्ट लागेर एकजनाकाे मृत्युु भएको छ।
मध्यविन्दु नगरपालिका १३ र १४ को सिमाना गोरे भन्ज्याङ भन्ने स्थानमा वडा नम्बर १४ का ७४ वर्षीय मानविर साेमैकाे करेन्ट लागेर मृत्यु भएको हाे ।
आइतबार गोठालो गई फर्कने क्रममा भुईमा लत्रेको तारबाट करेन्ट लागि घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पाैडेलले बताउनुभयाे ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्