8.1 C
Kathmandu
Flowers in Chania

यू-१६ क्रिकेट: थाइल्याण्डविरुद्ध नेपाल २२५ रनले विजयी

- Advertisement -

काठमाडौं, असार १३-

एसीसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २५५ रनले पराजित गरेको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो ।

जवाफी व्याटिङमा उत्रेको थाइल्याण्ड १३ ओभर २ बलमा अलआउट भयो । उसले ४४ रन मात्रै जोड्न सक्यो । नेपालका लागि सन्तोष यादवले ८ रन खर्चेर ५, अशोक धामीले ४ रन खर्चेर ३ र अविनाश तिवारीले २१ रन खर्चेर २ विकेट लिएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्