18.1 C
Kathmandu
Flowers in Chania

रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

- Advertisement -

काठमाडौं, असार १२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।

रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए । बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्