24.1 C
Kathmandu
Monday, April 15, 2024
Flowers in Chania

काठेखोला दुर्घटना अपडेटः मृतक दुवै जनाको सनाखत

- Advertisement -Flowers in Chania

काठेखोला गाउँपालिका वडा नम्वर ५ ठुलोढुङ्गा स्थित मध्यपहाडी लोकमार्गमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुदा घटनास्थलमै मृत्यु भएका दुई जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटना हुदा चालक पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्वर १ का २८ वर्षिय राजेन्द्र माझी र बागलुङको जैमिनी नगरपालिका वडा नम्वर १० राङ्खानीका दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।  गलकोटबाट सामान बिक्री गरेर सदरमुकाम बागलुङ जाँदै गरेको ग १ च ९४८५ नम्वरको जीप सडकबाट मध्यपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्