8.1 C
Kathmandu
Flowers in Chania

नवलपुर प्रहरीमा नौ महिनामा घरेलु हिंसाका ९६ घटना दर्ता

- Advertisement -

नवलपुर ।

जिल्ला प्रहरी कार्यालय नवलपुरमा नौ महिनाको अवधिमा घरेलु हिंसाका ९६ वटा घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको चैत सम्ममा यो संख्यामा घरेलु हिंसाका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो ।

चालु आर्थिक वर्षको साउनमा सबै भन्दा धेरै २१ वटा घटना दर्ता भएका छन् । सबैभन्दा कम फागुन महिनामा एउटा मात्रै घटना दर्ता भएको उहाँले बताउनुभयो । धेरै जसो पतिपत्नि बिचका घटना दर्ताभएको उहाँले बताउनुभयो । दर्ता भएका घटनामा महिला पिडित भएका घटना धेरै रहेका छन् । दर्ता भएका घटनामध्य धेरैजसो मिलापत्र समेत भएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्