24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

नवलपरासीमा बाघको आक्रमणबाट दुईजना घाईते – नमुना पोष्ट

- Advertisement -Flowers in Chania

परासी।नवलपरासी पाल्हीनन्दन गाउँपालिका ४ मा बाघको आक्रमणबाट २ जना व्यक्ती घाईते भएका छन् । घाईतेको उपचारका लागि पाल्हीनन्दन अस्पताल लोहरौलीमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।

बाघको आक्रमणबाट घाईते भएका गजेन्द्र कोईरी र सम्पत भरको प्रहरी चौकी गिर्मीका प्रहरी सहायक निरिक्षक खिमानन्द पराजुलीको कमाण्डमा खटिएको प्रहरी टोली, वनका प्राविधिक सहितको टोली ले उद्धारगरी उपचारका लागि पठाइएको हो ।
बाघको आक्रमणबाट घाईते कोईरीको मुख, नाक र ओठमा चोट अवस्था मध्यम रहेको जनाइएको छ भने भरको खुट्टामा चोट अवस्था सामान्य रहेको जनाइएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्