24.1 C
Kathmandu
Sunday, April 14, 2024
- Advertisement -Flowers in Chania
Banner

काठमाडौं, चैत ९

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको ७१ वर्षको उमेरमा निधन भएको छ।
गुरुङको हृदयघातका कारण मृत्यु भएको हो । उनलाई उपचारका लागि बुधबार पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याइएकोमा त्यहाँ पुगेपछि उनलाई मृत घोषणा गरिएको थियो।

गुरुङले सन् १९७४ मा थाइल्यान्ड र सन् १९८२ मा भारतको नयाँ दिल्लीमा खेलेका खेलमा नेपालको प्रतिनिधित्व गरेका थिए।

उनले यू–१४ र यू–१६ स्तरका प्रशिक्षक तथा ए डिभिजनको त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबका प्रशिक्षकसमेत रहेका थिए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्