8.1 C
Kathmandu
- Advertisement -
Banner

चितवन, चैत २–

प्रहरीले पर्साबाट लागुऔषध गाँजासहित चितवनका तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चितवन राप्ती नगरपालिका–१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो । त्यसैगरी उनीहरुसँगै वीरगञ्ज महानगरपालिका–३२ बस्ने रामतुल्लहा मिया पनि पक्राउ परेका छन् । उनी अटो चालक हुन् ।

उनीहरुलाई बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोमा सवार थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्