24.1 C
Kathmandu
Friday, June 14, 2024
- Advertisement -Flowers in Chania

काठमाडौं, फागुन ७-

कुवेतको जजिरा एयरवेजले आगामी २५ गते (मार्च ९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ।विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान गर्ने भएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ। बिहान ७ः१५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८ः०५ मा कुवेतका लागि उड्ने उनले बताए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्