24.1 C
Kathmandu
Wednesday, May 29, 2024
- Advertisement -Flowers in Chania

काठमडौं,माघ १७-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटार पुगेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी देखाएपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गएको थियो । साथै उनको सांसद पद र पार्टी सभापति पदपनि गएको थियो ।गृहमन्त्रीबाट रवि हटेपछि प्रचण्डले आफैं सो मन्त्रालय सम्हालिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मागमा परेको मन्त्रालय आफूले नै पाउनुपर्ने माग गर्दै आएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्