24.1 C
Kathmandu
Saturday, July 13, 2024
Flowers in Chania

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

- Advertisement -Flowers in Chania

कावासाेती २०७९ पुस ४

नवलपुरका बाह्र जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
आप्रवासी श्रमिक दिवस २०२२ को अवसर पारेर आइतबार  कावासोती नगरपालिकामा एक कार्यक्रमका बीच सामाग्री वितरण गरिएको हो । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको सुरक्षित आप्रवासन परियोजनाकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो । हिमालय सामुदायिक विकास मञ्च ( हिकोडेफ) र आप्रवासी कामदार हकहित संरक्षण मञ्च, नवलपुरको आयोजनामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शर्माले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्नुभयो । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्