8.1 C
Kathmandu
Flowers in Chania

पश्चिम नवलपरासीको सरावलबाट ३४ लाख बराबरको चिनि बरामद

- Advertisement -

मंसिर २६ ।
पश्चिम नवलपरासीको सरावलबाट प्रहरीले पिकअप सहित ठुलो मात्रामा चिनि बरामद गरेको छ ।
सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवाबाट सशस्त्र प्रहरी बल नेपाल नमबर २६ गण हेड क्वाटरबाट खटिएको टोलीले भारतबाट भन्सार छलि गरि ल्याउँदै गरेको २ वटा पिकअपसहित ३४ लाख दुई हजार बराबरको चिनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका ६ हजार मुल्य बराबरको चिनि र पिकअपलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाईएको प्रहरीेले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्