24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

महाअभियोग निश्क्रिय पत्र पाए सँगै सर्वोच्च फर्किने तयारीमा चोलेन्द्र

- Advertisement -Flowers in Chania

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै आजै अदालतमा चोलेन्द्रशम्शेर हाजिर हुदै छन् । त्यस्तै चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।२०७९ मंसिर २१

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्