8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

देवचुली र कावासोतीमा ‘नो लालपुर्जा ,नो भोट’अभियान , नेतालाई गाउं पस्न नदिने चेतावनी

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुर्वी नवलपरासीका सुकुम्बासी र भुमिहीन आन्दोलित भएका छन् । २०२२ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएको भन्दै सुकुम्बासी र भुमिहिनहरु आन्दोलित भएका हुन् ।
आन्दोलनरत स्थानीयले लालपुर्जा नपाउदा सम्म चुनाव बहिष्कार गर्ने भन्दै ‘नो लालपुर्जा ,नो भोट’अभियान चलाएका छन् । जिल्लाको देवचुली र कावासोती नगरपालिकाका भुमिहिनले लालपुर्जा नपाएसम्म भोट नहाल्ने र नेतालाई गाउं पस्न नदिने सुकुम्बासी तथा भुमिहिन सर्घष समिति देवचुलीका अध्यक्ष गणेश गुरुङ्गले बताए । जिल्लामा ३३ हजार ६ सय ३५ जनाले पुर्जा प्राप्तिको लागि निवेदन दिएको र स्थानीयतह संगको सहकार्यमा नापनक्सा भएको छ । तर ,सरकार परिवर्तन संगै भुमि सम्बन्धि समस्या समाधान आयोग परिवर्तन हुदा वर्षौ देखि लालजुर्जा वितरण हुन सकेको छैन् । लालपुर्जा नहुदा आर्थिक अभावको कारण जिविकोपार्जनमा भुमिहिन र सुकुम्बासीलाई समस्या परेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!